घत्याइबर
Romanized: ghatyaaibara, ghatyaaibar, ghatyaibar, ghatyaibara
घचेटेर; घत्याएर; अर्काको कुभलोका लागि देउतालाई पुकारा गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
घचेटेर; घत्याएर; अर्काको कुभलोका लागि देउतालाई पुकारा गरेर।