गुर्दुङ
Romanized: gurdunga, gurdung, gurdun, gurduna
ना. घर छाइसकेपछि मेलो मार्न डाँडा, भाँटा र खरलाई चोयाले कस्ने काम; धुरी मार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. घर छाइसकेपछि मेलो मार्न डाँडा, भाँटा र खरलाई चोयाले कस्ने काम; धुरी मार्ने काम।