हुर्दुङ
Romanized: hurdunga, hurdung, hurdun, hurduna
जथाभाबी खर्च गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जथाभाबी खर्च गर्ने काम।
२.
ठुलो हल्ला र दङ्गा; कोलाहल।