हुर्दुङ्ग
Romanized: hurdungga, hurdungg, hurdung, hurdunga
ठुलो हल्ला र दङ्गा; कोलाहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हल्ला-दङ्गा]
१.
ठुलो हल्ला र दङ्गा; कोलाहल।
२.
जथाभावी खर्च गर्ने काम।