हुर्र

Romanized: hurr, hurra

चरा उड्दा आवाज आए झै गरी; चरा उड्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चरा उड्दा आवाज आए झै गरी; चरा उड्ने किसिमले।
२.
हलुको चालसित छिटै आउने गरी।
३.
हुऱ्याउने वा हुच्याउने चालमा।
४.
बतास चल्ने गरी ।
५.
आगो बल्ने गरी; हर्र।

सम्बन्धित शब्दहरू