हुर्रा

Romanized: hurraa, hurr, hurra

गन्जिफाका खेलमा आफूसँग भएजति पत्ती एकै बाजि थापी खेलिने दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गन्जिफाका खेलमा आफूसँग भएजति पत्ती एकै बाजि थापी खेलिने दाउ।
२.
(क्रियाविशेषण) फ्याँकिने वा हुऱ्याउने गरी।

सम्बन्धित शब्दहरू