हुर्को
Romanized: hurko
ज्यादै तातो वस्तुले पोल्दा आत्तिएको अवस्था; बढ्ता तातो वस्तु छुँदा वा खाँदा हुने अत्याहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ज्यादै तातो वस्तुले पोल्दा आत्तिएको अवस्था; बढ्ता तातो वस्तु छुँदा वा खाँदा हुने अत्याहट।