हुड्को

Romanized: hudko

हुड्केली गीतमा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजा; हुड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हुड्केली गीतमा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजा; हुड्का।

सम्बन्धित शब्दहरू