हुड्केउली
Romanized: hudkeulee, hudkeulii, hudkeuli
प्रशंसामूलक गाथा भएको गीत गाउने काम; हुड्को बजाएर नाच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हुड्को+एउली]
1
प्रशंसामूलक गाथा भएको गीत गाउने काम; हुड्को बजाएर नाच्ने काम।