हुड्का

Romanized: hudkaa, hudk, hudka

डमरुजस्तै तर केही लामो, बायाँ हातमा च्यापी दाहिने हातका औँलाले बजाइने, सुदूरपश्चिमतिर हुड्केहरूले भारत तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हुड्को+आ]

1
डमरुजस्तै तर केही लामो, बायाँ हातमा च्यापी दाहिने हातका औँलाले बजाइने, सुदूरपश्चिमतिर हुड्केहरूले भारत तथा कर्खा गाउँदा र अन्य स्थलमा दुसाध र डुमहरूले पनि प्रयोग गर्ने एक तालबाजा।

सम्बन्धित शब्दहरू