हुड्ङ्कार

Romanized: hudngkaara, hudngkaar, hudngkara, hudngkar

कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हुँ' शब्द; हप्की गर्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हुँ' शब्द; हप्की गर्ने शब्द।
२.
घमन्डसाथ चिच्याउने काम; गर्जन।
३.
हाँक; ललकार।
४.
धनुको आवाज; टड्‌कार।

सम्बन्धित शब्दहरू