हुड्केली
Romanized: hudkelee, hudkelii, hudkeli
ना. [हुड्को+एली] पश्चिम नेपालमा प्रचलित दमाईं जातिले नाच्ने र गाउने लोकनृत्य एवं गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हुड्को+एली] पश्चिम नेपालमा प्रचलित दमाईं जातिले नाच्ने र गाउने लोकनृत्य एवं गीत।