हुड्कनु

Romanized: hudkanu

जथाभाबीसित वा अपमान हुने गरी कसैको नाम उच्चारण गर्नु; उड्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया [हुड्क+नु]

1
जथाभाबीसित वा अपमान हुने गरी कसैको नाम उच्चारण गर्नु; उड्कनु।

सम्बन्धित शब्दहरू