हुर्रे
Romanized: hurre
हुर्रे (hurre) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हुर्रे(१)
1.
ना. ज्यामीलाई चमेनाका साथ खान दिइने जाँड वा रक्सी।
हुर्रे(२)
1.
वि.बो. [अड्.] खेल आदिको प्रतियोगिताका विजयी पक्षले हर्ष प्रकट गर्न कराएर भनिने शब्द।