हुर्रिनु
Romanized: hurrinu
वेगसित दौडनु; छिटोछिटो हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
वेगसित दौडनु; छिटोछिटो हिँड्नु।
२.
बेसरी दौउँदा लछारिनु वा पछारिनु।
३.
चरा आदि उड्नु।
४.
आगो दन्किनु।