हुर्दुङ्गो
Romanized: hurdunggo, hurdungo
जथाभावी पैसा खर्च गर्ने; फजुलमा धेरै खर्च गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जथाभावी पैसा खर्च गर्ने; फजुलमा धेरै खर्च गर्ने।
२.
हडबडे; हतपते।