गुल्म
Romanized: gulm, gulma
एकै फेदबाट धेरै हाँगा निस्कने बोट (उखु, बाँस, धान आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एकै फेदबाट धेरै हाँगा निस्कने बोट (उखु, बाँस, धान आदि)।
२.
नौवटा हात्ती, नौवटा रथ, सत्ताइसवटा घोडा र पैंतालीसवटा पैदल सिपाही रहने, प्राचीन कालको सैनिक एकाइ; सेनाहरूको एक गण।
३.
एक सुरक्षा चौकी।
४.
वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग; वायुगोला; गानुगोला।