गेडे मल

Romanized: gede mal, gede mala, gedemala, gedemal

ना. [गेडो+मल] सेतो, खैरो र कालो रङका ससाना दाना हुने तथा नाइट्रोजन, फसफोरस र पोटास तीन तत्त्व भएको रासायनिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [गेडो+मल] सेतो, खैरो र कालो रङका ससाना दाना हुने तथा नाइट्रोजन, फसफोरस र पोटास तीन तत्त्व भएको रासायनिक मल (कम्प्लेक्स मल)।

सम्बन्धित शब्दहरू