गेडेमल
Romanized: gedemal, gedemala
सेतो, खैरो र कालो रङका ससाना दाना हुने तथा नाइट्रोजन, फस्फोरस र पोटास तीन तत्त्व भएको रासायनिक मल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गेडो+मल]
1
सेतो, खैरो र कालो रङका ससाना दाना हुने तथा नाइट्रोजन, फस्फोरस र पोटास तीन तत्त्व भएको रासायनिक मल (कम्प्लेक्स मल)।