गेडो मुठो

Romanized: gedo mutho, gedomutho

ना. मुठीले सोहोर्न सकिने र औंलाले टिप्न सकिने अनाजका सबै दाना; गेडागेडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. मुठीले सोहोर्न सकिने र औंलाले टिप्न सकिने अनाजका सबै दाना; गेडागेडी।

सम्बन्धित शब्दहरू