गो:ल

Romanized: gola, gol, go la

गोरुलाई उकालोतिर लगाउँदा भनिने (शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गोरुलाई उकालोतिर लगाउँदा भनिने (शब्द)।
२.
गोल; गोलो; गोलो घेरा।

सम्बन्धित शब्दहरू