गोक्ते
Romanized: gokte
जिउडाल बलियो तर मस्तिष्क बोधो भएको मान्छे; लठुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जिउडाल बलियो तर मस्तिष्क बोधो भएको मान्छे; लठुवा।
२.
लोसो मान्छेलाई गाली गर्दा भनिने शब्द।