गोइँठा

Romanized: goimthaa, gointhaa, goimth, gointha

१ गाईबस्तुको गोबरबाट बनेका दाउरा; गुइँठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

1
१ गाईबस्तुको गोबरबाट बनेका दाउरा; गुइँठा।

सम्बन्धित शब्दहरू