गोकर्ण तीर्थ

Romanized: gokarna tirth, gokarna teertha, gokarna teerth, gokarna tiirth

काठमाडौँको पूर्वोत्तरमा रहेको गोकर्ण क्षेत्रभित्रको गोकर्णेश्वर मन्दिर र प्रसिद्ध त्यही तीर्थस्थल, वागमती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काठमाडौँको पूर्वोत्तरमा रहेको गोकर्ण क्षेत्रभित्रको गोकर्णेश्वर मन्दिर र प्रसिद्ध त्यही तीर्थस्थल, वागमती नदीको उत्तरवाहिनी तीर्थ; उत्तरगया।

सम्बन्धित शब्दहरू