गोटा

Romanized: gotaa, got, gota

गोटा (gotaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गोटा(१)

(नाम [संस्कृत])
१..
राम्राका लागि धोती वा पछ्‌यौराका छेउमा लगाइने सुनौला वा रूपौला तारले बुनेको फित्ता।

गोटा(२)

(नाम)
१..
ओटा; थान; प्रति।
२..
कब्जियत भएको दिसा; डल्लो परेका गुइँठिएको दिसा; मट्याङ्ग्राका आकारमा पेटभित्र जमेको मल।
३..
गाईभैंसीका थुनमा पघ्रनुभन्दा पहिले नै जमेको दुध।

सम्बन्धित शब्दहरू