गोठजाने हुनु
Romanized: gothajaane hunu, gothajane hunu, gothajanehunu, gothajaanehunu
गर्भवती हुनु; गर्भ रहनु; दुई जिउकी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
गर्भवती हुनु; गर्भ रहनु; दुई जिउकी हुनु।