थाप्ले हुलाक
Romanized: thaaple hulaaka, thaaple hulaak, thaaple hulaka, thaple hulaaka
नेपालको एकीकरणताका नाम्ला र थाप्लाका भरमा रसदपानी बोक्ने व्यवस्था गरिएको हुलाक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको एकीकरणताका नाम्ला र थाप्लाका भरमा रसदपानी बोक्ने व्यवस्था गरिएको हुलाक ।
२.
पश्चिमी नेपालमा कतैकतै अझै अनौपचारिक रूपमा प्रचलित पारिश्रमिकविना भारी आदि बोकाउने प्रथा; हुलाकी प्रथा।