छोटी हुलाक
Romanized: chhoti hulaaka, chhoti hulaak, chhoti hulaka, chhoti hulak
कुनै शाखा वा विभाग हुलाकबाट सञ्चालन गरिएको सानो हुलाक; हुलाक अड्डाहरूमध्येको तल्लो तहको अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै शाखा वा विभाग हुलाकबाट सञ्चालन गरिएको सानो हुलाक; हुलाक अड्डाहरूमध्येको तल्लो तहको अड्डा।