छोटी

Romanized: chhoti, chhotee, chhotii, chotee

छोटी (chhoti) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

छोटी(१)

(नाम [संस्कृत])
1.
खोलामा नाउ तार्ने जाति; नाविक; माझी; मल्लाह।

छोटी(२)

(नाम)
1.
माछाको एक जातविशेष।

छोटी(३)

(विशेषण [छोटो+ई])
१..
अधीनस्थ तहको (छोटी हुलाक, छोटी, गौंडा, छोटी चौकी इ. )।
२..
छोटो मिजास वा चित्तकी।
३..
छोटो आकृतिकी।
४..
कम गतिशील (छोटी कदम आदि)।

सम्बन्धित शब्दहरू