छोट्टी

Romanized: chhotti, chhottee, chhottii, chottee

केटी; तरुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
केटी; तरुनी।
२.
लिम्बूको धाननाच र गुरुङहरूको रोदीघर जस्तै रुकुम जिल्लाका बासिन्दाहरूको रातभरि भेला भएर नाचिने सांस्कृतिक नाचगान।
३.
(विशेषण) रसिक स्वभावकी; ठट्‌यौली (आइमाई)।
४.
असभ्य; नीच; छुद्र; अधम (आइमाई)।

सम्बन्धित शब्दहरू