छोट्ट्याउनु

Romanized: chhottyaaunu, chhottyaunu, chottyaaunu, chottyaunu

सङ्क्षिप्त पार्नु; छोटो पार्नु; सङ्क्षेपीकरण गर्नु वा गर्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
सङ्क्षिप्त पार्नु; छोटो पार्नु; सङ्क्षेपीकरण गर्नु वा गर्न लगाउनु।

सम्बन्धित शब्दहरू