चोट्टी
Romanized: chotti, chottee, chottii, cottee
ठगठाग गरेर अर्काको मालसामान आफ्ना हात पार्न सिपालु स्त्री; चोर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठगठाग गरेर अर्काको मालसामान आफ्ना हात पार्न सिपालु स्त्री; चोर्नी।