चोट्टा

Romanized: chottaa, chotta, chott, cott

ठगठाग गरेर अर्काको सम्पत्ति आफ्ना हातमा पार्न खोज्ने व्यक्ति; सानोतिनो चोर; धुर्त; टापटिपे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चाट]

1
ठगठाग गरेर अर्काको सम्पत्ति आफ्ना हातमा पार्न खोज्ने व्यक्ति; सानोतिनो चोर; धुर्त; टापटिपे।

सम्बन्धित शब्दहरू