जट्टा
Romanized: jattaa, jatt, jatta
जटाजटिन नाच गर्ने बेला पुरुषको भूमिकामा रहेका महिलालाई गरिने सम्बोधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
जटाजटिन नाच गर्ने बेला पुरुषको भूमिकामा रहेका महिलालाई गरिने सम्बोधन।