चोट्को

Romanized: chotko, cotko

कम्मरमा बाँधिने पटुका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कम्मरमा बाँधिने पटुका।
२.
लुगाको सानो टुक्रो; रुमाल।

सम्बन्धित शब्दहरू