छोट
Romanized: chhota, chhot, chot, chota
छोटो (समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोटखुट्टे, छोटकरी इ. )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत छोट्ट< संस्कृत क्षोदट]
1
छोटो (समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोटखुट्टे, छोटकरी इ. )।