छोटो
Romanized: chhoto, choto
जति लामो हुनुपर्ने हो त्यति लामो नभएको; लामोको विपरीत; लघु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षोदट]
१.
जति लामो हुनुपर्ने हो त्यति लामो नभएको; लामोको विपरीत; लघु।
२.
छोटकरी; सङ्क्षिप्त।
३.
सानो।
४.
छुद्र; नीच; हीन।