छोटोपन

Romanized: chhotopana, chhotopan, chotopan, chotopana

छोटो हुँदाको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [छोटो+पन]

१.
छोटो हुँदाको स्थिति।
२.
हे. क्षुद्रता।

सम्बन्धित शब्दहरू