छोटी भन्सार
Romanized: chhoti bhansaara, chhoti bhansaar, chhoti bhansara, chhoti bhansar
कुनै शाखा भन्सार कार्यालयअन्तर्गत रहेको सानो भन्सार; कुनै भन्सार कार्यालयको रेखदेखमा रहेको सानो भन्सार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै शाखा भन्सार कार्यालयअन्तर्गत रहेको सानो भन्सार; कुनै भन्सार कार्यालयको रेखदेखमा रहेको सानो भन्सार कार्यालय।