गोठाले साग

Romanized: gothaale saaga, gothaale saag, gothaale saga, gothale saaga

दुधजस्तो चोप निस्कने लामा-लामा पात, सेता वा पहेंला फूल र सेतो मूला हुने एक प्रकारको झार; दुग्धफेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुधजस्तो चोप निस्कने लामा-लामा पात, सेता वा पहेंला फूल र सेतो मूला हुने एक प्रकारको झार; दुग्धफेनी।

सम्बन्धित शब्दहरू