गोठालो

Romanized: gothaalo, gothalo

गाईबस्तुहरूको हेरचाह गर्ने व्यक्ति; गाईबस्तु हेर्ने वा चराउने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गोट्ट्ठालो८ संस्कृत गोष्ठपाल]

१.
गाईबस्तुहरूको हेरचाह गर्ने व्यक्ति; गाईबस्तु हेर्ने वा चराउने मानिस।
२.
पछि-पछि लागेर हेरविचार गर्ने व्यक्ति; कुनै वस्तुको रखवारी गर्ने व्यक्ति; धरालो। स्त्री. गोठाल्नी।

सम्बन्धित शब्दहरू