गोता मार्नु

Romanized: gotaa maarnu, gota maarnu, gotaa marnu, gota marnu

पानीमा डुबुल्की मारी पौडनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
पानीमा डुबुल्की मारी पौडनु।
२.
यताउता भौँतारिनु।

सम्बन्धित शब्दहरू