गोथिक
Romanized: gothik, gothika
प्राचीन जर्मन जाति वा भाषालाई जनाउने शब्द; गाथिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जर्म.]
1
प्राचीन जर्मन जाति वा भाषालाई जनाउने शब्द; गाथिक।