गोत्रिक
Romanized: gotrik, gotrika
गोत्रसँग सम्बन्धित; गोत्र मिल्दो; एकै गोत्रको; सगोत्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गोत्रसँग सम्बन्धित; गोत्र मिल्दो; एकै गोत्रको; सगोत्री।