गोत्री
Romanized: gotree, gotrii, gotri
एउटै गोत्रको; सगोत्री; गोती; गोत्रीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एउटै गोत्रको; सगोत्री; गोती; गोत्रीय।