गोद्या
Romanized: godyaa, gody, godya
आफूले पेटभरि खाइसकेपछि पनि अरूका लागि पोल्टाभरि सरसमान लुकाएर लग्ने व्यक्ति (स्त्री. गोद्याई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आफूले पेटभरि खाइसकेपछि पनि अरूका लागि पोल्टाभरि सरसमान लुकाएर लग्ने व्यक्ति (स्त्री. गोद्याई)।
२.
गादो लगाउने व्यक्ति।