गोद्नु

Romanized: godnu

घोच्नु; गाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत गुर्द+नु]

१.
घोच्नु; गाड्नु।
२.
लात्तीले हान्नु; लट्ठी वा हातले पिट्नु; खाँद्नु; ठोक्नु; भकुर्नु।

सम्बन्धित शब्दहरू