गोमन

Romanized: goman, gomana

रिसाउँदा फणा फिँजाउने कालो वा गहुँका रङको ज्यादै विषालु सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोनस]

1
रिसाउँदा फणा फिँजाउने कालो वा गहुँका रङको ज्यादै विषालु सर्प।

सम्बन्धित शब्दहरू