दोमन
Romanized: doman, domana
यसो गरूँ कि उसो गरूँको स्थिति; दोधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दुई+मन]
१.
यसो गरूँ कि उसो गरूँको स्थिति; दोधार।
२.
सन्देह, धुकचुक।