गोमूत्रिका

Romanized: gomutrikaa, gomutrik, gomootrikaa, gomootrika

लहरेदार रेखाका रूपमा रहने वा बन्ध एक प्रकारको चित्रकाव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लहरेदार रेखाका रूपमा रहने वा बन्ध एक प्रकारको चित्रकाव्य।
२.
एक प्रकारको अङ्कन वा गुणन-रीति।
३.
सुगन्धित बीज हुने एक प्रकारको घाँस; कुकुरबन्सो।

सम्बन्धित शब्दहरू